Saturday, February 16, 2019

युट्युवमा चर्चा बटुल्दै पल र आँचलको ‘घरबारमा’

काठमाडाैं । गायक कृष्ण कार्की र बिन्दु परियारको स्वरमा रहेको ‘घरबारमा’ बोलको गीत यतिखेर चर्चामा रहेको छ । युट्युब मार्फत सार्वजनिक गीत ट्रेन्डिङमै रहेको छ । गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ । अहिलेका हिट जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।राजिव समरको कोरियोग्राफी […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2T2cSJo

No comments:

Post a Comment