हरिशजङ्ग क्षेत्री, कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरियाले उचालेको छ । महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा अत्तरियाले १९ औं ओभरको ५ औं बलमा अत्तरियाका सन्नी पटेलले छक्का हिर्काउदै जित दिलाएका थिए । अत्तरियाले ७ विकेटको नोक्सानीमा १ सय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2E4n7Ue
No comments:
Post a Comment