हरिशजङ्ग क्षेत्री कैलाली । डीपीएलको तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा घरेलु टोलि सिवाइसी अत्तरियाले अर्को घरेलु टोलि धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । डीपिएल तेस्रो सिजन टि-२० क्रिकेट प्रतियोगितामा धनगढीले आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग पराजित हुँदा धनगढी स्टार्स दोस्रो खेलमा पनि लगातार पराजित हुन पुगेको छ । पहिलो खेलमा जित निकाल्दै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2MZRBdV
No comments:
Post a Comment