काठमाडौं, २६ माघ । पिनाकलका अजितकुमार यादव र शहिद रामनाथकी हुमी बुढा मगर दोश्रो टाइम्स सडक दौडमा शनिबार पहिलो भएका छन् । ५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए । द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RNqxiV
No comments:
Post a Comment