पोखरा, ३ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेश स्तरिय खेलाडी छनौट प्रक्रिया शुरु गरिएको छ । छनौट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै पहिलो स्वर्ण पदक हात पारेका छन । उनले उक्त दुरी ३५ मिनेट २०.४ सेकेण्डमा पूरा गरेका थिए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EbHEY6
No comments:
Post a Comment