ज्योतिकुमार पन्थी गुलरिया, २७ माघ । गुलरिया नगरपालिकामा रहेको ग्रामीण भेगमा बसोबास गरिरहेका बालबालिकाहरू आफुहरुको क्रिकेटमा केही गर्ने चाहना पूरा गर्न बजेटको माग गर्दै गुलरिया नगरपालिका पुगेका छन । आईतबार गुलरिया नगरपालिका वडा नं ३ मा बसोबास गर्ने स्थानीय बालबालिकाहरू बालबालिकातर्फ विनियोजित बजेट उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका हुन । वडा नं ३ मा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2tbxYqq
No comments:
Post a Comment