Thursday, February 21, 2019

भुवन श्रेष्ठको अभिनयमा ‘ओई नक्कली’ (भिडियो)

काठमाडौं) । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ । प्रेमदिवसको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ ,अभि सुनारको अभिनय रहेको छ । बवुल गिरीको शब्द तथा संगीत रहेको गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् । म्युजिक भिडियोमा रोहित शर्माको छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NgU2ZW

No comments:

Post a Comment