Wednesday, February 13, 2019

वीरेन्द्रनगरमा ‘महिला तथा पुरुष मुख्यमन्त्री कप भलिबल प्रतियोगिता’ सुरु

राजु कोइराला, सुर्खेत, १ फागुन । कर्णालीमा सर्बाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता सुरु भएको हो । एकलाख माथि पुरस्कार राशी राखिएको कर्णाली प्रदेशमा भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेटबाट यसपटक नेपालको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TMOiJU

No comments:

Post a Comment