Saturday, February 9, 2019

तेश्रो भानु विन्टर कप बास्केटबल: कान्तिपुरको विजयी सुरुआत

काठमाडौँ । कान्तिपुरले तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर गर्लसमा शनिबार विजयी सुरुआत गरेको छ । भानुभक्त मेमोरियल स्कुलको आयोजनामा पानीपोखरीमा भइरहेको प्रतियोगितामा कान्तिपुरले विल्सन एकेडेमीलाई १६–८ ले पराजित ग¥यो । कान्तिपुरकी सुजिना श्रेष्ठले ७ अंक जोडिन् । सिनियर गल्र्समै एलआरआईले बाल मन्दिरलाई ३६–२५ तथा स्वप्न वाटिकाले आयोजक भानुभक्तलाई १८–८ ले हराए । एलआरआईकी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BqRweO

No comments:

Post a Comment