राजु पौडेल, झापा, माघ २० । भारतमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय टोली यतिबेला झापामा छ । अन्र्तराष्ट्रिय प्रतियोगितालाई लक्षित गरेर काठमाडौँमा मात्र सीमित गरिदै आएको बन्द प्रशिक्षण झापामा भइरहँदा नेपालमा नै आयोजना हुने साफ च्याम्पियनशीपको पूर्व तयारीका लागि समेत महत्वपूर्ण मानिएको छ । आगामी डिसेम्बर ९ अर्थात् […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UDWIDn
No comments:
Post a Comment