काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रारम्भीक खेल तालिका सार्वजनिक गरिएको छ । चुनावका कारण बीसीसीआईले दुई साताका लागि मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । यस क्रिकेट प्रतियोगिता बिश्व क्रिकेटको महाकुम्भका रूपमा लिइने गरिन्छ ।बिश्व चर्चित क्रिकेट खेलाडीहरु सम्मिलित इन्डियन प्रिमियर लिगमा त्यतिबेला बिश्वको ध्यान भारतमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TaveYI
No comments:
Post a Comment