Monday, February 11, 2019

बुढासुब्बा गोल्डकपः सडेन डेथमा संकटा अन्तिम चारमा

सन्तोष काफ्ले, सुनसरी, २८ माघ । धरान आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सीएमजी संकटा क्लबले सडन डेथमा जित हातपार्दै अन्तिम चारमा पुगेको छ । मेची नेत्रालय केएफटिसी झापालाई सोमबार विहान सडन डेथमा हराउदै संकटा सेलमिफाइनलको यात्रा तय गरेको हो । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएसँगै दोस्रो प्रहारमा झापाका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DvNFxv

No comments:

Post a Comment