Saturday, February 2, 2019

इङ्लिस प्रिमियर लिग: टोट्टनहामसँग न्युकासल पराजित, टोट्टनहाम अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलमा टोट्टनहामले न्युकासललाई १ – ० गोलले हराएको छ । यसका साथै टोट्टनहाम अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । टोट्टनहामकालाई जिताउन हिउङ मिन सनले खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गोल गरेका थिए । २५ खेबाट ५७ अंक भएको टोट्टनहाम, साविक विजेता म्यानचेस्टर सिटीलाई पछि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TtMN2W

No comments:

Post a Comment