काठमाडौँ । डिफेन्डिङ च्याम्पियन मल्पी आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । मल्पी लगातार पाँचौपटक च्याम्पियन बनेको हो । चौथो संस्करणदेखि च्याम्पियन बन्दै आएको मल्पी बाँकीका तीन संस्करणमा भने सेमिफाइनलसम्म पुगेको राष्ट्रिय बास्केटबल खेलाडी एवं मल्पीका प्रशिक्षक रोविन खत्रीले जानकारी गराए । फाइनलमा मल्पीले आयोजक एसलाई ७५–२६ ले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2tpjLpG
No comments:
Post a Comment