Monday, February 18, 2019

सुदूरपश्चिमका ९ वटै जिल्लाका ३२ स्थानमा खेल मैदान निर्माण हुने

अत्तरिया । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा खेल मैदान निर्माण तथा सुधारका लागि रु ६ करोड ४० लाख बजेट विनियोजन गरेको छ । नाैवटै जिल्लाका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमका लागि साे बजेट विनियाेजन गरिएकाे मन्त्रालयले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Iq1BP8

No comments:

Post a Comment