एजेन्सी । एफए कपअन्तर्गत सोमबार चेल्सीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको ३१ हौं मिनेटमा पल पोग्बाको क्रसमा आन्देर हरेराले गरेको गोलबाट अग्रता बनाएको युनाइटेडलाई पहिलो हाफको सकिनै लाग्दा अन्तिम मिनेटमा पोग्बाले हेडर गोल गर्दै युनाइटेडलाई दोब्बर अग्रता दिलाए । पहिलो हाफ यतिमै सिमित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2U1LV6d
No comments:
Post a Comment