काठमाडाैं । चर्चित उपन्यासकार सुविन भट्टराईद्वारा लिखित उपन्यास समर लभमा आधारित फिल्म ‘समर लभ’ को दोस्रो गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीत ‘गुनासो छैन’मा पुष्पन प्रधानको स्वर, शब्द र संगीत रहेको छ । गीतको भिडियोमा चल(अचल दृश्यहरु समावेश गरिएको छ । गीतमा अभिनेता र अभिनेत्रीको प्रेम र पीडालाई देखाइएकोे छ ।फिल्ममा अतितको भूमिकामा आशिष पिया […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GaegUw
No comments:
Post a Comment