कृष्ण कन्दङ्वा लिम्बु काठमाडौं । भारतमा आयोजना भएको हिरो गोल्डकप महिला फुटबलको उपाधि भिडन्तमा नेपाल म्यानमारसँग ३-१ गोलले पराजित भएको छ । शुक्रबार उडिसामा भारतको सम्पन्न खेलमा नेपाल म्यानमारसँग ३ -१ गोलले पराजित भएको हो नेपाली समय अनुसार ६:१५ बजेबाट सुरुभएको खेलको पहिलो हाफसम्म नेपालले नेपालले म्यान्मारसँग एक एकको बराबरी खेलेको थियो । तर खेलको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IeNqw5
No comments:
Post a Comment