सन्तोष काफ्ले, सुनसरी । क्याम्रुनी टोली डफिन्स एफ सी धरानमा जारी २१ औं वुढासुब्बा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । मनोकामना कवेलकार कपको विजेता डफिन्सले सशस्त्र प्रहरीको एपीएफ लाई २ शुन्य गोले स्तब्ध पार्दै सेमी फाइनल यात्रा तय गरेको हो । डफिन्सका लागि एन्जाम यानिक एक्लैले २ गोलको योगदान गरेका थिए । यानिकले खेल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2tlZvp8
No comments:
Post a Comment