Sunday, February 10, 2019

धनगढी प्रिमियर लिग : पहिलो खेलमा काठमाडौं गोल्डेन्सको धनगढी स्टार्स माथि ४ विकेटको रोमाञ्चक जित

हरिशजङ्ग क्षेत्री काठमाडाैं । कैलाली र सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो सिजनको पहिलो उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले ४ विकेटको रोमाञ्चक जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सलाई हराउँदै गतबर्षको उपबिजेता टोलि काठमाडौं गोल्डेन्सले पहिलो उत्कृष्ट जित निकालेको हो । १ सय ३३ रनको लक्ष्यका साथ मैदानमा आएको काठमाडौं गोल्डेन्सले १९ दशमलव ५ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SCcotx

No comments:

Post a Comment