Monday, February 4, 2019

नायकहरु नगरमा: दोहोरो उपाधि बोकेर घर फर्किएको क्रिकेट टोलीको भव्य स्वागत

काठमाडौं, २१ माघ । संयुक्त अरब इमिरेट्स यूएईविरुद्ध एकदिवशीय र टी–२० सिरिजको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा सम्पन्न दुवै सिरिजमा २-१ को नतिजा निकाल्दै टोली स्वदेश फर्किएको हो । विजेता टोलीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नु भएको थियो । त्यसबाहेक विमानस्थलमा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुको समेत उपस्थिति […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BkjRU0

No comments:

Post a Comment