Sunday, February 10, 2019

हिरो गोल्डकप : नेपाल र भारतको खेल आज, पराजित भए नेपालकाे यात्रा अन्त्य हुने

काठमाडौं । भारतमा भईरहेको हिरो गोल्डकप महिला पुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्ने भएको छ । भारतको उडिसामा चलिरहेको खेलमा आज नेपाल र भारत भिड्नेछन् । नेपाली समय अनुसार सो खेल साँझ सातबजे तय गरिएको छ । यसअघिको पहिलो खेलमा नेपाली टिमले म्यान्मारसँग खेलेको थियाे । पहिलो खेलमा नेपाल म्यन्मारसँग नमारसँग […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DpPrQG

No comments:

Post a Comment