ललितपुर । ललितपुरको योङ्ग स्टार ब्याडमिन्टन क्बलका सुमन शाक्य र सुनिल शाक्यको जोडी नवौं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । पुरुष युगलमा मात्र भएको प्रतियोगितामा बिश्रान्ति ब्याडमिन्टन क्लबका तुलसी कुमार महर्जन र मधुकर लामीछानेको जोडीलाई १४–२१, २१–१६, २१–१६ को सेटमा पाखा लगाउँदै शाक्यको जोडी अन्तिम आठमा प्रवेश गरेको हो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2S7GGVC
No comments:
Post a Comment