Monday, February 25, 2019

प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता : विवेक र पुनम छनोट

म्याग्दी । म्याग्दीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा विवेक जिसी र पुनम गुरुङ्ग छनोट भएका छन् । बागलुङ्गका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ्ग आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका हुन् । प्रतियोगितामा बिजयी हुँदै बिवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि छनोट हुन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SoHeBt

No comments:

Post a Comment