Friday, February 1, 2019

नेपाल भर्सेज युएई टी ट्वान्टी : नेपाललाई गम्भीर धक्का, कप्तान पारस र ऐरी बाहिरिए

काठमाडौं , १८ माघ । संयुक्त अरब इमिरेट्स युएईविरुद्धको दोस्रो तर महत्वपूर्ण खेलमा नेपाललाई गम्भीर धक्का लागेको छ । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेर युएईलाई सस्तोमा समेट्न सफल भएपनि युएईको लक्ष्य पछ्याउन आएको नेपाललाई सुरुवातमा नै गम्भीर धक्का लागेको छ । कप्तान पारस खड्का कुनै पनि रनको योगदान नगरी मैदानबाट वाहिरिएका छन् । उनलाई युएईका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Gfqp9M

No comments:

Post a Comment