काठमाडौं । गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै कता हिडेको बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्रकै रहेको छ । उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले अभिनय रहेको छ । भिडियोमा धर्मेन्द्र र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TWZOCh
No comments:
Post a Comment