Tuesday, February 26, 2019

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट टेबलटेनिस छनोट सुरु

काठमाडौँ १४ फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को टेबलटेनिस छनोट मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १३ जिल्लाका ४१ पुरुष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2U8m3FJ

No comments:

Post a Comment