काठमाडौँ । फिल्म ‘सारौते’को अफिसियल निर्माण घोषणा गरिएको छ । फिल्मलाई हरी हुमागाईले निर्देशन गर्ने भएका छन् । फिल्मको छायाँकन माघ २२ गतेबाट सुरु हुने निर्माता टोलीले बताए । फिल्मलाई स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोले संयुक्त रुपमा निर्माण गर्न लागेको जनाइएको छ। सह–निर्माताको रुपमा फिल्ममा श्री महर्जन रहेका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2t6TdcV
No comments:
Post a Comment