Wednesday, February 13, 2019

डिपिएल : विराटनगर किंग्ससँग धनगढी पराजित

काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल)को छैटौं खेलमा विराटनगर किंग्ससँग धनगढी स्टार्सले २१ रनको हार बेहोरेको छ । प्रतियोगितामा धनगढीको यो लगातार तेस्रो हार हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी १९ ओभरमा ८२ रनमा अलआउट भयो । खराब सुरुवात गरेको धनगढीले कुनै समय […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Gn99Ah

No comments:

Post a Comment