काठमाडौ । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बैकुण्ठ मन प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा गीतकार सुन्दर पन्तद्वारा लिखित तीन कृति एकैसाथ विमाचन गरिएको छ । वरिष्ठ साहित्यकार, निर्देशक, संगीतकार, गायक तथा कलाकारहरुको समुपस्थितिमा कवि तथा गीतकार पन्तको कविता संग्रह “अनामिका” एवं गीति संग्रह “सार्थक” र “नाता”को एकैसाथ विमोचन गरिएको हो। सो समारोहमा बरिष्ठ गीतकार तथा निर्देशक यादब […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TjcjLK
No comments:
Post a Comment