Thursday, February 21, 2019

के सलमान खानको ‘भारत’पछि हरर् फिल्ममा काम गर्दैछन् क्याट्रिना ?

एजेन्सी । अभिनेत्री क्याट्रिना कैफ फिल्म ‘भारत’को सुटिङमा ब्यस्त छन् । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । यो फिल्ममा क्यट्रिनाले अभिनेता सलमान खानको अपोजिटमा काम गरिरहेकी छन् । निर्देशक अलि अब्बास र अभिनेत्री क्याट्रिना एक असल साथी हुन् । उनीहरुले फिल्म ‘टाइगर जिन्दा है’ र ‘मेरे ब्रदरकी दुल्हन’ सँगै काम गरिसकेका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ElGGsm

No comments:

Post a Comment