काठमाडौं, १४ फागुन । बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै उक्त काव्य वाचन सम्पन्न भएको हो । कार्यक्रममा भारतीय नेपाली कवि बानियाँले दश वटा कविता वाचन गरेका थिए । समाजका अध्यक्ष महेश प्रसाईको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EgDD3q
No comments:
Post a Comment