काठमाडौं । पछिल्लो समय नेपाली संगीतको स्तर अहिले बढ्दै गएको छ । हाम्रो संगीत विश्व बजारमा पुग्न कोसिस गर्दै छ भने हाम्रा संगीतकर्मीहरुले बिश्वका विभिन्न देश , स्टेज र रियालिटी शोहरुमा आफ्नो सहभागिता जनाएर आफ्नो र देशको नामलाई उचो बनाउने काम गर्दै छन । आफ्नो सिर्जनालाई बिश्वका विभिन्न देशका सोर्ता माझ पुर्याउने कोसिस भए संगै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SSWoEl
No comments:
Post a Comment