काठमाडौं । घरेलु मैदान टर्फ मुरमा भएको खेलमा बर्नलीद्वारा टोटनहृयाम २–१ ले पराजित भएको छ । बर्नलीले खेलमा ५७ औं मिनेटमा क्रिस उडको गोलबाट अग्रता लिन सफल भएको थियो । उक्त गाेललाई हृयारी केनले ८ मिनेटपछि फर्काएका थिए । ८३ औं मिनेटमा एस्ले बार्नेसले गोल गरेपछि बर्नली विजय भएको हो । विजय भएसंगै बर्नली १३ औं […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SXFUuK
No comments:
Post a Comment