हरिशजङ्ग क्षेत्री, धनगढी, ६ फागुन । कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग तेस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी स्थित प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदानमा चलिरहेको देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रीमियर लिगमा सोमबार भएको दोस्रो खेलमा सीवाइसी अत्तरियाले बिराटनगर किङ्ग्सलाई १० रनले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DSAbfl
No comments:
Post a Comment