काठमाडौ । काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत अर्यालटारमा करीव पचास करोडको लागतमा रंगशालाको निर्माण थालिएको छ । रंगशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको हो । शनिवार तारकेश्वर नगरपालिकास्थित प्रस्तावित सुदर्शन गोलढृुङा स्मृति रंगशालाको निर्माणको लागि गोलढुङा खेलकुद समाज र स्थानीयवासीले बृहत श्रमद् भागवत महायज्ञको आयोजना गरेका छन । महायज्ञको सांसद रामबिर मानन्धर, बाचनप्रविण […]from खेल – News24 : Premium News Channel http://bit.ly/2X8J8K7
No comments:
Post a Comment