काठमाडौं, माघ २१ गते । ज्ञान निकेतनले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञान निकेतन सिनियर र जुनियर ब्वाइजमा विजयी भयो । सिनियर ब्वाइजमा ज्ञान निकेतनले रेडिअन्टलाई ५७–४३ ले पराजित ग¥यो । ज्ञान निकेतनका सम्राट भूमिले ३१ अंक जोडे । जुनियर ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई २५–१८ ले हरायो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GkcKhE
No comments:
Post a Comment