Thursday, February 7, 2019

बुढासुब्बा रेडबुल गोल्डकपः माघ २६ देखि फागुन ४ गतेसम्म हुने

सन्तोष काफ्ले सुनसरी, २४ माघ । प्रदेश नम्बर १ को चर्चित गोल्डकपको रुपमा रहेको वुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण माघ २६ गते फागुन ४ गतेसम्म धरान रंगशालामा हुने भएको छ । धरान रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक धरान फुटवल क्लवले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । २०५५ साल देखी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GdElSv

No comments:

Post a Comment