सन्तोष काफ्ले धरान,२७ माघ । २१ औ अन्तर्राष्ट्रिय बुढासुब्बा रेडवुल गोल्डकपको उद्घाटन खेल बराबरीमा रोकिएको छ । धरान रंगशालामा आइतबार सुरु भएको खेल सडेन डेथमा पनि संकटा र मेची नेत्रालय केएफटिसीले बराबरी खेले पछि निर्णायक खेल भोलिलाई सारिएको हो । लाइट नहुँदा समय अभाव भन्दै आयोजकले पुनः सोमबार विहान ८ वजे ट्राइबेकरमार्फत नतिजा निकाल्ने भएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I4hqLe
No comments:
Post a Comment