काठमाडौँ । फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । युवा ज्योतिषी हरिहर अधिकारी र क्रिस्टिन पौडेल मुख्य भूमिकामा रहेका फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । अधिकारी र पौडेल यो फिल्मबाट डेब्यु गर्दै छन् । फिल्म ज्योतिषी ज्ञान कथामा आधारित छ । फिल्ममा धर्मराज सुवेदीले लगानी गरेका हुन् । शब्द तथा संगीत अर्जुन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NtIAKk
No comments:
Post a Comment