Wednesday, February 13, 2019

बर्दियामा पहिलो पटक राष्ट्रपति कप रनिङशिल्ड प्रतियोगिता हुँदै

ज्योति कुमार पन्थी, गुलरिया । अन्तर माध्यमिक बिध्यालय नगर स्तरिय राष्टपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट गुलरियामा सुरु भएको छ । गुलरिया नगरपालिका र संघीय सरकारको ससर्त अनुदानमा शुरू गरिएको खेलकुद प्रतियोगितामा सरकारी तर्फ ध्रुव माध्यमिक विद्यालय, बगलामुखि मावि, म.क.दे. मावि, शम्भुशरण मावि. कोटही मावि, नेपाल राष्टिय मावि प्रयागपुर र ने.रा.मावि लगाएत कुल ७ वटा विध्यालयले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SNANwf

No comments:

Post a Comment