काठमाडौँ । म्यान्चेस्टष्टर युनाइटेड च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग २-० ले पराजित गभएको छ । बुधबार इंगलिश प्रिमियर लिग क्लब म्यान्चेस्टष्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितका लागि प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गरे । शुन्य स्थितीमा रहेको पहिलो हाफमा दुवै टोली उच्च प्रतिसप्रधा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RYQTi2
No comments:
Post a Comment