Monday, February 11, 2019

हजारौं दर्शकको माझ नेपालगन्जमा अनमोल

काठमाडाै‌ । चलचित्र ‘क्याप्टेन’को प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका नायक अनमोल केसीप्रति दर्शकको अनौठो क्रेज देखिएको छ ।चलचित्र ‘क्याप्टेन’आउँदो फल्गुन १७ गते प्रदर्शनमा आउँदैछ ।फिल्म प्रचारप्रसारको क्रममा नेपालगञ्ज पुगेका अनमोललाई नेपालगञ्जमै चलिरहेको खजुरा महोत्सवमा बोलाउन दर्शकहरुले माग गरेपछि आयोजकले चर्को मूल्य तिरेर भएपनि अनमोललाई महोत्सवमा बोलाएका थिए । फिल्म ‘क्याप्टेन’ को टिमसहित महोत्सवमा पुगेका अनमोललाई कडा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Bvz2Kp

No comments:

Post a Comment