Tuesday, February 5, 2019

एक युवतीले एकै पटक २०० युवालाई डेटिङको लागि बोलाएर यस्तो गर्न लगाइन्, सबैको उड्यो होस

काठमाडौं । समाचारअनुसार एक सामाजिक सञ्जालमा स्पेन्सर र एक केटीबीच भेट भयो । यसपछि यी दुईबीच फोन नम्बर आदानप्रदानसमेत भयो र डेटको समय र स्थान पनि निश्चित भयो । जब स्पेन्सर डेटिङ स्थान न्यूयोर्क सिटीको यूनियन स्क्वायर पार्क पुगे उनको होस उड्यो । उनी अच्चममा परे । त्यहाँ त उनी जस्तै ति केटीसँग डेटिंगका लागि […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Sc3L9p

No comments:

Post a Comment