एजेन्सी । भारतीय चर्चित हरियाणवी डान्सर सपना चौधरी पुनः एक पटक चर्चामा छिन् । सपना चौधरीको एक नाइट डान्स कार्यक्रममा एक प्रकारको भागदौड मच्चियो, जसको कारण प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको थियो । यसरी प्रहरीले लाठी चार्ज गरेपछि कयौं ब्यक्तिहरु घाइते भएका छन् । भारतको मध्ये प्रदेश राजगढ जिल्लामा गत बुधबारराति आयोजित सपना चौधरी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GtHVqS
No comments:
Post a Comment