दिपक उपाध्याय माघ २५, कैलाली । तेस्रो संकरणको धनगढी प्रिमियम लिगको ट्रफी सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्वजनिक गरिएको हो । धनगढी प्रिमियम लिगका ब्राण्ड एम्बास्डर जोन्टी रोडेज, धनगढी प्रिमियम लिगका अध्यक्ष सुवाश शाहीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन । सोही कार्यक्रममा गोल्डेन बुट समेत सार्वजनिक गरिएको छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TyI1RQ
No comments:
Post a Comment