कैलाली । धनगढी प्रिमियर लिग तेस्रो सिजनको दोस्रो खेल महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जबीच हुदैछ । रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ भने महेन्द्रनगर युनाइटेडले फिल्डिङ गर्दैछ । धनगढी प्रिमियर लिग तेस्रो सिजनको विजेता टोलीले ३० लाख नगद रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Gz0xWK
No comments:
Post a Comment