काठमाडौं । अभिनेता दयाहाङ राईको आगामी फिल्म ‘आप्पा’को नयाँ गीत रिलिज भएको छ । फिल्मको दोस्रो गीतको रुपमा ‘सँझ परेपछि’ गीतको भिडियो सार्वजनिक भएको हो । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको ‘साँझ परेपछि’ गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SeG5g5
No comments:
Post a Comment