काठमाडौ । अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिएको फिल्म ‘क्याप्टेन’ प्रदर्शनको क्रममा रहेको छ ।फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रमोशनमा ब्यस्त अनमोल यतिखेर चितवनमा छन् ।चितवनमा फिल्मबारे पत्रकारहरुलाई जानकारी दिने क्रममा अनमोलले फिल्म क्याप्टेन हेर्दा विश्वकप हेरेको भन्दा बढि रमाइलो हुने बताएका छन् । उनले नेपाली फुटबल खेलाडीहरुको कथा समेटिएको फिल्म क्याप्टेनमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2E7oTDR
No comments:
Post a Comment