झापा । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर एकबाट टेवल टेनिस खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको छनौट बिहीबारबाट झापामा शुरु भएको छ । काँकरभिट्टास्थित कवर्डहलमा शुरु भएको छनौट प्रतिस्पर्धा ३ दिन सम्म चल्ने छ । पूर्वाञ्चल खेलकुद विकास समितीको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा सुरु छनौट प्रतियोगितामा प्रदेश नम्बर १ को […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TdEPyk
No comments:
Post a Comment